हिमाली जिल्ला मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसिप हुने भएको छ । च्याम्पियनसिप सोमबार र मंगलबार हुने छ । नेपाल स्की संघले दोस्रो र तेस्रो च्याम्पियनसिप पनि मुस्ताङमा नै भएको थियो । सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिहिबार विदाई गरे । उनी नेपाल स्की संघका […]
The post चौथो राष्ट्रिय स्की च्याम्पियनसिप मुस्ताङमा appeared first on राजधानी राष्ट्रिय दैनिक.