हिमाली जिल्ला मुस्ताङमा ३ फागुनमा हुन गइरहेको चौथो राष्ट्रिय स्की च्याम्पियनसिपको ट्रेनिङ्ग भइरहेको छ । शुक्रबारदेखि भएको ट्रेनिङ्गमा स्थानीय खेलाडी समेत सहभागी भइरहेका छन् । नेपाल स्की संघको आयोजनामा हुन लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको निरज श्रेष्ठले बताए । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा खेलिने स्की अल्पाइन र क्रसकन्ट्री इभेन्टमा ४० खेलाडीको सहभागीता हुने भएको […]
The post मुस्ताङका मनमोहक ठाउँमा स्की अभ्यास (फोटो फिचरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.