६ तस्वीरमा हेर्नुहोस्, विख्यात हिलारीको अजेय स्की यात्रा

१२ असोज, काठमाडौं । बुधबार बिहान मनास्लु हिमालमा मृत फेला परेकी विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुराहरुमा पाइन् । उनी पहिलो महिला हुन्, जसले २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गरिन् । मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी […]

सम्बन्धित सामग्री

कालीकोटमा सुरु भयो स्की तालिम

१ चैत, काठमाडौं । कर्णाली प्रदेश कालिकोट जिल्लामा स्की तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्को सहआयोजनामा २८ फागुनबाट कालीकोट त्रिवेणी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको हो । उक्त तालिममा २५ प्रशिक्षार्थी, नेपाल माउन्टेन एकेडेमीका तीन प्रशिक्षक, स्थानीय पर्यटन व्यवसायी लगायत सहभागी छन् । तालिम ५ चैतसम्म […]

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० […] The post मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने first appeared on हाम्रो खेलकुद.

२२ जनालाई हिमालबाट स्की गर्ने अनुमति

हिमालमा आरोहण मात्र नभएर अन्य गतिविधिहरू पनि हुने गर्दछन्। तीमध्ये स्की पनि पर्वतरोहण गतिविधिअन्तर्गत पर्ने साहसिक खेल हो।...

स्की र हिमाल आरोहण एकै समयमा गर्दा दुर्घटना हुनसक्ने

विश्वचर्चित अमेरिकी स्की खेलाडी ४९ वर्षीय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा हालै भएको मृत्युले केही प्रश्न उब्जाएको छ।...

एशियन स्की च्याम्पियनसिपमा ४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – लेबनानको लिसेन्डमा आयोजना हुने ३०औं एशियन अल्पाईन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं साँसद जीवन राम श्रेष्ठले बिदाई गरेका छन् । च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षकसहित ४ खेलाडी रहेका छन् । खेलाडीहरुमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता […]

चौथो राष्ट्रिय स्की च्याम्पियनसिप मुस्ताङमा

हिमाली जिल्ला मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसिप हुने भएको छ । च्याम्पियनसिप सोमबार र मंगलबार हुने छ । नेपाल स्की संघले दोस्रो र तेस्रो च्याम्पियनसिप पनि मुस्ताङमा नै भएको थियो । सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिहिबार विदाई गरे । उनी नेपाल स्की संघका […] The post चौथो राष्ट्रिय स्की च्याम्पियनसिप मुस्ताङमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय च्याम्पियनसिप खेल्ने स्की टिमको बिदाइ

२७ माघ, काठमाडौं । मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाइ गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्की संघ तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाइ गरे । खेलाडी तथा अफिसियलको बिदाइ गर्दै श्रेष्ठले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका थिए । […]

पर्यटन प्रवर्दन गर्न कालिञ्चोकमा स्की तालिम

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएसँगै साहसिक स्की खेल भएको छ । काठमाडौंबाट १५० किलोमिटर टाढा ३ हजार ५ सय मिटर उचाइमा रहेको कालिञ्चोकस्थित कुरीमा पाँच दिने स्की तालिम र खेलसमेत सञ्चालन भएको छ ।काठमाडौंबाट नजिक रहेको र यातायातको समेत सहज पहुँच भएपछि दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा केही वर्षयता स्की खेलमा मनोरञ्जन लिने र तालिम […]

मर्दी हिमालमा माघ अन्तिमसाता ‘समर स्की’ महोत्सव

मर्दी हिमाल क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एकसाता ‘समर स्की’ महोत्सव गरिदैंछ। माघको अन्तिम साता छोटो पदयात्राको रुपमा परिचित मर्दी हिमालमा आगामी माघको अन्तिम साता ‘समर स्की’ महोत्सव गरिने भएको हो।...

मर्दी  हिमालको आधार शिविरमा ‘समर स्की’ महोत्सव हुने

पोखरा : मर्दी हिमालको आधार शिविरमा ‘समर स्की’ महोत्सव हुने भएको छ। दीगो हिमालयन कोषको आयोजनामा यही माघ २७ देखि फागुन ३ गतेसम्म महोत्सव हुने भएको हो। महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको आयोजक सदस्य प्रभात अधिकारीले जानकारी दिए। नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले…