दाङमा १५ वर्षीया कुमारी आमा (किशोरी) ले १६ दिने शिशुको हत्या गरेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मुसरिया गाउँकी १५ वर्षीया अञ्जना ( नाम परिवर्तन) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेकी हुन् । अञ्जनाले बुधबार बिहान सेफ्टी ट्याङ्कीमा फालेर १६ दिने शिशुको हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले रातोपाटीलाई जानकारी दिए ।अवैध गर्भधारणबाट जन्मिएको बच्चा