बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

लन्डन । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीकार गरेकी छिन् । […] The post बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नवजात शिशुको घाँटी रेटी हत्या प्रयासको आरोपमा आमा पक्राउ

काठमाडौँ । आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छन् । दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन् । लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरीले जानकारी दिए। तरकारी […] The post नवजात शिशुको घाँटी रेटी हत्या प्रयासको आरोपमा आमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतमा ७ जना नवजात शिशुको हत्या गरेको अभियोगमा एक नर्स दोषी ठहर

एजेन्सी । बेलायतमा ७ जना नवजात शिशुको हत्या र अन्य ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहर भएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी र समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो । म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र […]

बेलायतकी एक नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

एजेन्सी। बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीकार गरेकी छिन् । उनीमाथि […]

अवैध गर्भबाट जन्मिएको शिशुको हत्या आरोपमा १५ वर्षकी आमा पक्राउ

दाङ । अवैध गर्भबाट जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा १५ बर्षकी आमा (बालिका) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी रमिला परियार (नाम परिर्वतन) रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । स्थनपान गराउँदा नवजात शिशुको रुने क्रम नरोकिएपछि हत्या […] The post अवैध गर्भबाट जन्मिएको शिशुको हत्या आरोपमा १५ वर्षकी आमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

१५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या

दाङमा १५ वर्षीया कुमारी आमा (किशोरी) ले १६ दिने शिशुको हत्या गरेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मुसरिया  गाउँकी १५  वर्षीया अञ्जना ( नाम  परिवर्तन) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको  हत्या  गरेकी हुन् । अञ्जनाले बुधबार बिहान सेफ्टी  ट्याङ्कीमा  फालेर  १६  दिने  शिशुको  हत्या  गरेको  दाङका  प्रहरी  प्रमुख एसपी  सुरेश  काफ्लेले  रातोपाटीलाई जानकारी  दिए ।अवैध गर्भधारणबाट जन्मिएको बच्चा

नवजात शिशुको हत्या गरेकाे आरोपमा २१ वर्षीया आमा पक्राउ

नवजात शिशुको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका –१० की २१ वर्षीया मन्जु चेपाङलाई प्रहरीले प्रक्राउ गरेको हो ।

नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

२२ फागुन, चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । […]

रुपन्देहीमा  शिशुको हत्या आरोपमा आमा–बुबा पक्राउ

रुपन्देहीमा  एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७  महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक  सत्य नारायण थापाले  रातोपाटीलाई बताए ।शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थ

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले  नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।  माधवीले नवजात शिशुको हत्या गरेपछि

बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । […]