नवजात शिशुको घाँटी रेटी हत्या प्रयासको आरोपमा आमा पक्राउ

काठमाडौँ । आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छन् । दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन् । लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरीले जानकारी दिए। तरकारी […] The post नवजात शिशुको घाँटी रेटी हत्या प्रयासको आरोपमा आमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शिशुको हत्या आरोपमा आमा पक्राउ

मोरङको मिक्लाजुङमा नवजात शिशु (छोरा) को हत्या गरेको आरोपमा प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ।

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडा की ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नवजात शिशु मारेको आशंकामा आमा पक्राउ

संखुवासभाः नवजात शिशु मारेको आशंकामा एक महिला पक्राउ परेकी छन्।  संखुवासभाको खाँदबारी नगरपालिका–६ मयम की  ३७ वर्षकी फूलमाया राई शिशुको हत्या गरेको आरोपमा  पक्राउ परेकी छन्। एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशु जन्माएपछि हत्या गरेर फालेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।&nbs...

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ :: Pahilopost.com

लमजुङः नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। दुधपोखरी गाउँपालिका २ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए। परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको