अवैध गर्भबाट जन्मिएको शिशुको हत्या आरोपमा १५ वर्षकी आमा पक्राउ

दाङ । अवैध गर्भबाट जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा १५ बर्षकी आमा (बालिका) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी रमिला परियार (नाम परिर्वतन) रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । स्थनपान गराउँदा नवजात शिशुको रुने क्रम नरोकिएपछि हत्या […] The post अवैध गर्भबाट जन्मिएको शिशुको हत्या आरोपमा १५ वर्षकी आमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शिशुको हत्या आरोपमा आमा पक्राउ

मोरङको मिक्लाजुङमा नवजात शिशु (छोरा) को हत्या गरेको आरोपमा प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ।

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडा की ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।

रुपन्देहीमा आफ्नै आठमहिने शिशुको हत्या आरोपमा आमा–बुवा पक्राउ

काठमाडौं । रुपन्देहीको गैडहवाका आफ्नै आठमहिने शिशुको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह छन् । उनीहरूले गएको भदौ २६ गते शिशुको हत्या घाँटी रेटी हत्या गरेको पाइएकाले पक्राउ गरी म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला...

रुपन्देहीमा  शिशुको हत्या आरोपमा आमा–बुबा पक्राउ

रुपन्देहीमा  एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७  महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक  सत्य नारायण थापाले  रातोपाटीलाई बताए ।शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थ

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ :: Pahilopost.com

लमजुङः नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। दुधपोखरी गाउँपालिका २ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए। परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको

शिशुको हत्या अभियोगमा आमा पक्राउ - Naya Patrika

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की गंगा ओखेडा शिशु हत्या आरोपमा पक्राउ परेकी छिन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका वेला उनले अवैध सम्बन्धबाट बिहीबार बच्चा जन्माएकी थिइन् । तर, जन्मिएको...पूरा पढ्नुहोस् »