रौतहट : अनियमित रूपमा काठ बेचेको खुलासा भएपछि डिभिजन वन कार्यालयले रौतहटका वन अधिकृतलाई स्पष्टीकरण सोधेको छ। मेची महाकाली विद्युतीय रेलको ट्रायकमा परेका रूख कटान गर्दा काठ चोरेर बेचेको आरोप लागेका रौतहटका सहायक वन अधिकृत बालकिशोर सिंहलाई डिभिजन वन कार्यालय रौतहटले स्पष्टीकरण सोधेको हो।वन अधिकृत सिंहले विक्रीका लागि तयार पारिएका केही थान गोलिया काठ सिंहले रातारात पुरानै ठाउँमा लगेर राखिदिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।सहायक वन अधिकृत सिंहले ६ टुक्रा पारेर काठ बेच्न लागेको खुलेपछ