सरकारले ल्याएको बजेटले बन्द हुने अवस्थामा २४ वटा फलाम उद्योग

काठमाडौँ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले गर्दा फलामे छडको मूल्य वृद्धि हुने भएको छ । विलेट आयत गर्दा सरकारले भन्सार शुल्क र अन्तशुल्क वृद्धि गरेका कारण फलामे छडको मूल्य वृद्धि हुने भएको नेपाल स्टील रोलिंग मिल्स एशोसिएसनले जनाएको छ । एक सूचना जारी गर्दै एशोसिएसनले पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र सोमा […]

सम्बन्धित सामग्री

आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू

मुलुकको अर्थतन्त्र शिथिल भएको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा हुँदैछ । व्यापार–व्यवसाय खस्किँदो अवस्थामा रहेको, बजारमा माग न्यून भएको, रोजगारी उच्च भएको, र मनोबल कम भएको अवस्थामा निर्माण गरिने बजेटले विस्तारित वित्तीय …

बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी

नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा विनियोजित बजेटबारे बिहीबार आफ्ना धारणा राख्दै उनले आम्दानी र खर्चको हिसाबले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न चुनौती रहेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने […]

आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक छ : सांसद बडू

काठमाडौँ, २४ जेठ । सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको समग्र आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सकारात्मक प्रयास गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथको छलफलका क्रममा उनले भने, “आगामी आर्थिक वर्षको बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्चलाई […]

बजेटले बुझोस् नेपाल रुपान्तरणमा रैथाने बालीको महत्व

रैथाने बालीको संरक्षण र प्रवर्धन गरी यसको उत्पादन र उपभोग बढाउन सकिएमा ग्रामीण नेपालको रुपान्तरण सम्भव हुने देखिन्छ। यी सबै सकारात्मक परिवर्तनलाई अझ विस्तार गर्न र दिगो बनाउन एक बृहत् एवं देशव्यापी अभियानको आवश्यकता छ।

गठबन्धन सरकारकाे बजेट समीक्षा

बजेटले केही घरानालाई लाभ पुर्‍याउन र पोस्नका लागि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार मूल्यमा ९० प्रतिशत छुट दिई ६ अर्बभन्दा धेरै लगानीमा खुलेका स्यानिटरी प्याड बनाउने नेपाली उद्योगलाई कर बढाई उद्योग नै बन्द हुने अवस्थामा पुर्‍याएको छ ।

बजेटमा नीतिगत भ्रष्टाचार: माग पूरा नभए पुनः आन्दोलनको चेतावनी

बजेटको विरोधमा आन्दोलित ट्रेड युनियनहरूले पुनः आन्दोलन थाल्ने चेतावनी दिएका छन्। बजेटले एउटा उद्योगलाई लाभ पुर्‍याउने र अन्य सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने गरी नीतिगत व्यवस्था गरेको भन्दै आन्दोलित ट्रेड युनियन र उद्योगीले पुनः आन्दोलन चर्काउने चेता...

“बजेटले सबै परिवर्तन गर्न सक्दैन, ‘डिपार्चर’ नेतृत्वले गर्ने हो”

१७ जेठ, काठमाडौं । आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरे । बजेटबारे मिश्रित प्रतिक्रिया आएका छन् । कतिपय अर्थशास्त्रीले प्रशस्तै चुनाव लक्षित कार्यक्रम घोषणा गरेको बजेटले अर्थतन्त्रका विभिन्न पक्षमा देखिएको संकट सम्बोधन गर्न चुकेको निष्कर्ष निकालेका छन् । बजेटले लिएको दिशा र अर्थतन्त्रको अवस्थामा केन्द्रित रहेर अनलाइनखबरका बिनु […]

'बजेटले गरिबको झुपडीदेखि सिंगो मुलुकमै आशा ल्याउनुपर्छ'

नेपालको संविधान,२०७२ को धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ।सोही व्यवस्थाअनुसार बजेट निर्धारित गरेकै दिनमा ल्याउनुपर्ने देखिएको हो। यस्तो अवस्थामा राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७९-८० को आय र व्ययको लागि १७ खर्ब ४५ अर्ब रूपैयाँको बजेटको सिलिङ पठाइसकेको छ। अहिलेको बजेटले मुद्रास्फिति ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने एवं ७ प्रतिशतको आर्थिक वृद्ध

फेशनको पछि नलागौं, सुपथ र टिकाउ कपडा रोजौं

ट्रेन्डलाई पछ्याउँदा छिटो नै 'फेड आउट' हुने र बजेटले तिब्र रूपमा परिवर्तन भइरहेको ट्रेण्डलाई पछ्याइ रहन सक्दैन।अहिलेको अवस्थामा लामो समयसम्म रहने र तपाईँको बजेटले पनि बच्ने ट्रेण्डलाई अपनाउँदा राम्रो हुन्छ। 'घाँटी हेरी हाड निल्नु' भने जस्तै यो वर्षको दसैको बजेट लुगामा घटाउनुपर्छ।यसपटक ट्रेण्डमा भन्दा पनि किफायती तथा धेरै समयसम्म प्रयोग गर्न मिल्ने र ट्रेण्ड पुरानो नहुने खालका डिजाइनका कपडाहरु लगाउनुपर्छ।

सरकारले ल्याएको बजेटले बन्द हुने अवस्थामा २४ वटा फलाम उद्योग

काठमाडौँ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले गर्दा फलामे छडको मूल्य वृद्धि हुने भएको छ । विलेट आयत गर्दा सरकारले भन्सार शुल्क र अन्तशुल्क वृद्धि गरेका कारण फलामे छडको मूल्य वृद्धि हुने भएको नेपाल स्टील रोलिंग मिल्स एशोसिएसनले जनाएको छ । एक सूचना जारी गर्दै एशोसिएसनले पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र सोमा […]