बजेटको विरोधमा आन्दोलित ट्रेड युनियनहरूले पुनः आन्दोलन थाल्ने चेतावनी दिएका छन्। बजेटले एउटा उद्योगलाई लाभ पुर्याउने र अन्य सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने गरी नीतिगत व्यवस्था गरेको भन्दै आन्दोलित ट्रेड युनियन र उद्योगीले पुनः आन्दोलन चर्काउने चेता...