गठबन्धन सरकारकाे बजेट समीक्षा

बजेटले केही घरानालाई लाभ पुर्‍याउन र पोस्नका लागि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार मूल्यमा ९० प्रतिशत छुट दिई ६ अर्बभन्दा धेरै लगानीमा खुलेका स्यानिटरी प्याड बनाउने नेपाली उद्योगलाई कर बढाई उद्योग नै बन्द हुने अवस्थामा पुर्‍याएको छ ।

सम्बन्धित सामग्री

चन्द्रपुर नगरपालिकाको अर्धवार्षिक समीक्षा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा गरेको छ । नगरपालिकाले गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको बजेट समीक्षा गरेको हो । समीक्षाअनुसार नगरपालिकाले सञ्चालन गरेको आयोजनाहरूको भौतिक प्रगति ५३ दशमलव ९ प्रतिशत भएको छ । कुल योजना संख्या ११५ ओटा रहेकोमा ६२ ओटा योजनाको सर्भे, डिजाइन र इस्टिमेट भई सम्झौता भइसकेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको योजना महाशाखा प्रमुख इन्जिनियर महेश बोहराले ४८ दशमलव ३४ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । उनका अनुसार सो अवधिमा चालूतर्फको खर्च रू. १५ करोड ६९ लाख, पूँजीगततर्फको खर्च रू. १ अर्ब १६ करोड गरी १ अर्ब ३२ करोड प्रस्तावित बजेट थियो । त्यसमध्ये चालूतर्फ रू. ५ करोड ८० लाख र पूँजीगततर्फ  ५८ करोड २४ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार चालूतर्फको खर्च ३६ दशमलव ९७ प्रतिशत र पूँजीगततर्फ ४९ दशमलव ८६ प्रतिशत खर्च भएको छ । नगरपालिकाको आन्तरिक स्रोततर्फ चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १९ करोड वार्षिक आम्दानी हुने अनुमान गरिएको छ । पुस मसान्तसम्ममा १९ करोड ४६ लाख आन्तरिक आम्दानी भई कुल अनुमानको १०२ दशमलव ४२ प्रतिशत प्रगति भएको नगरपालिकाको विवरणमा उल्लेख छ ।

एकीकृत समाजवादीको बजेट समीक्षा, कमी कमजोरी सुधारेर जानुपर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकमा सरकारले ल्याएको बजेटबारे समीक्षा भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा बजेटको स्थिति र यसले पार्ने प्रभावका विषयमा समीक्षा भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।उनले यो बजेटमा समाजवादको लक्ष्यतर्फ जाने हिसाबले केही कुरामा अझै कमी कमजोरी रहेकोसमेत औल्याउँदै सुधारेर जानुपर्ने बताए। बजेटमाथि मंगलबार र बुधबार संसदमा छलफल हुँदैछ। संसदका दुवै सदनबाट पारित भएपछि मात्रै बजेट कार्यान्वयनमा जानेछ।

शिक्षामन्त्रीले दातृ निकायसँग मागे सहयोग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आईसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले कोभिडको समयमा गुमेको सिकाइ क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बताए । उनले समयवद्ध रूपमा विद्यालय, शिक्षालय […]

पूँजीगत खर्च ९० प्रतिशत पुर्याउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष २०७८/७९ को पूँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन्‌ । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्‌ ।‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जब

मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त

मधेश प्रदेश सरकारको चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा कम रहेको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँट तथा रकमान्तर समेत नभएकाले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च गति दिनको लागि सबै मन्त्रालयलाई ताकेता गरेको छ तर मन्त्रालयहरूले विकास बजेट खर्च बढाउनका लागि चासो नदेखाएकाले मन्त्रालयहरूको बजेट खर्चको अवस्था नाजुक रहको छ । मधेश प्रदेश सरकारले बजेट भाषणमार्फत विनियोजित बजेट ख...

अध्यादेशबाट ल्याइएको बजेट समीक्षा हुन्छ : मन्त्री खड्का

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्ण ध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् । मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको बताए ।सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रण

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न […]

टेलिकम र वायु सेवा निगम निजीकरण गर्न खोजिएको हो ? अर्थसचिव ढुंगानाले दिए जवाफ

घाटामा गएको नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नु भन्दापनि रणनीतिक साझेदार भित्र्याउने तयारी भएको सरकारले बताएको छ । बजेट समीक्षा गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिर कुमार ढुंगानाले प्रतिस्पर्धात्मक प्रणालीबाट रणनीतिक साझेदार भित्र्याउने तयारी भएको बताएका हुन ।  ‘वायु सेवा निगममा प्रतिस्पर्धात्मक प्रणालीबाट स्टाटेजिक पार्टनर ल्याउने तयारी भएको छ, मोडालिटीका लागि कार्यदल गठन गरेर ड्राफ्ट गर्ने हो’ उनले भने ।  यस्तै नेपाल टेलिकमलाई निजीकरण गर्न खोजिएको नभई टेलिकमक...