नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य एमालेमै फर्किए, अरु साथीलाई पनि फर्कन आग्रह

दैलेख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीका सदस्य बखतबहादुर खत्री एमालेमै फर्किएका छन् । आज एक कार्यक्रमबीच एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेलले उनलाई पार्टी प्रदेश गराएका हुन् । ‘नेकपा एमाले नै जनताको पार्टी हो । एमालेले मात्रै जनताको चाहनाअनुसारका कामहरु गर्छ । एमाले नै परिवर्तनको संवाहक हो’ एमाले प्रवेश गर्दै खत्रीले […]

सम्बन्धित सामग्री

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा पदबाट राजीनामा

दैलेख । यति वेला आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको माहोल चौतर्फी चलिरहेको छ । सो क्रममा नेकपा एमाले तथा लोकतान्त्रिक वाम गठबन्धन लगायतका पार्टीहरूका कार्यक्रमहरू सहित पार्टी प्रवेशको लहर पनि चलिरहेका छन् । यसै क्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तारा शाहीले पार्टी र पदबाट राजीनामा दिनुभएको छ । […]

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग...

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौँ- एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश […]

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौँ- एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ...

नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य हेमन्त एमालेमै फर्किए

दैलेख । नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य हेमन्त दशौंदी नेकपा एमालेमै फर्किएका छन् । उनले नेकपा एसबाट परिवर्तन सम्भव नहुने बताउँदै एमालेमै फर्किएको बताएका छन् । नेकपा एसले प्रतिक्रिया र सामन्तवादीसँग साँठगाँठ गरेकाले एमालेमै फर्किएको उनको भनाइ छ । ‘एमाले नै देशभक्तको पार्टी भएको निष्कर्ष निकालें’, उनले भने, ‘बाटो बिराएका अरु साथीलाई पनि एमालेमै […]

दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादी प्रवेश

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।

समाजवादीका प्रदेश कमिटी सदस्य फर्किए एमालेमा

दैलेख : नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेखको भगवतीमाई गाउँपालिका इन्चार्ज दानबहादुर थापा एमालेमा फर्किएका छन्। एमाले भगवतीमाई गाउँ कमिटीले आज (शुक्रबार) आयोजना गरेको आमसभामा थापा एमालेमा फर्किएका हुन्।गाउँपालिकाका अध्यक्षसमेत रहेका थापाले एमाले विभाजनताका एकीकृत समाजवादीमा सनाखत गरेका थिए। उनी एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए। उनले समाजवादीबाट केही दिनअघि राजीनामा दिएको घोषण गरेका थिए।प्रदेशसभा सदस्य सुशील थापाका अनु

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

एमाले कर्णाली प्रदेश कमिटी बैठक सुरु

सिमकोट– नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक सुर्खेतमा सुरु भएको छ। आइतबारबाट सुर्खेतमा प्रदेश कमिटीको बैठक सुरु भएको एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्य दल बहादुर रावलले जानकारी दिए। उनले पुस २३ गते हुने जिल्ला अधिवेशन र माघ ८ गते हुने प्रदेश अधिवेशनका विषयमा छलफल गर्न प्रदेश कमिटीको बैठक सुरु भएको उनले बताए। प्रदेश […]

प्रदेश सदस्य चयन गर्दै सकियो माओवादीको कर्णाली प्रदेश सम्मेलन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी सदस्य घोषणा गर्दै सम्पन्न भएको छ।शनिबारदेखि सुरु भएको समेलने नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी मंगलबार साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो।नवनिर्वाचित प्रदेश समितिको बैठकबाट पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको एक प्रदेश सदस्यले जानकारी दिए।माओवादीले २ सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेर पनि पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन।घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्