एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा पदबाट राजीनामा

दैलेख । यति वेला आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको माहोल चौतर्फी चलिरहेको छ । सो क्रममा नेकपा एमाले तथा लोकतान्त्रिक वाम गठबन्धन लगायतका पार्टीहरूका कार्यक्रमहरू सहित पार्टी प्रवेशको लहर पनि चलिरहेका छन् । यसै क्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तारा शाहीले पार्टी र पदबाट राजीनामा दिनुभएको छ । […]

सम्बन्धित सामग्री

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग...

नेकपा एस छाडेर एमालेमै फर्किए भगवतीमाई गाउँपालिका अध्यक्ष

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका छन् । प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार […]

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

एमाले कर्णाली प्रदेश कमिटी बैठक सुरु

सिमकोट– नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक सुर्खेतमा सुरु भएको छ। आइतबारबाट सुर्खेतमा प्रदेश कमिटीको बैठक सुरु भएको एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्य दल बहादुर रावलले जानकारी दिए। उनले पुस २३ गते हुने जिल्ला अधिवेशन र माघ ८ गते हुने प्रदेश अधिवेशनका विषयमा छलफल गर्न प्रदेश कमिटीको बैठक सुरु भएको उनले बताए। प्रदेश […]

एमालेका पूर्वसांसद शर्माको निधन

नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो ।कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले सताएपछि उनको निधन भएको ।अत्यन्तै सरल स्वभावका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए ।हाल उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।