भूकम्पले पाँच घर भत्कियो, चार जना घाइते

बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो ।‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ रातोपाटीसँग डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट ज

सम्बन्धित सामग्री

बाजुरामा वर्षाका कारण एक घर भत्कियो

बाजुरा– बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ। जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया क्षती भने […]

खोटाङमा वर्षाले घर भत्कियो

काठमाडौं । खोटाङको दिक्तेलमा बिहीबार रातिको वर्षाले एउटा घर भत्किएको छ भने जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीनतले घर बिहीबार रातिको वर्षाले भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । वर्षाले दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको […]

भूकम्पबाट भोजपुरमा घर भत्कियो

भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।

भूकम्पबाट भोजपुरमा घर भत्कियो

काठमाडौँ,१५ साउन । भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको […]

भूकम्पबाट भोजपुरमा एक घर भत्कियो

भोजपुर- भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । […]

भोजपुरमा भूकम्पले एक घर भत्कियो

भोजपुर । भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज विहान खोटाङ केन्द्र विन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा ढुंगामाटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो । भूकम्पले स्थानीय प्रमोद हलवाईको घर भत्किएको हो । यो बाहेक […] The post भोजपुरमा भूकम्पले एक घर भत्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जुम्लामा पहिरोले एक घर भत्कियो

जुम्लाको चन्दननाथ नगरपालिका–७ मा पहिरोलो एक घर भत्किएको छ। गएरातीको पहिरोले वडा नं ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको कृष्णबहादुर रावलको घर भत्किएको हो। रावलको चारकोठे घर पहिरोले भत्केको जिल्ला प्रहरी...

रामेछापमा हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो

रामेछाप । शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ । थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ । सोही हावाहुरीमा परेर एक जना घाइते भएका छन् । घाइते […] The post रामेछापमा हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

लगातारको वर्षाले पक्की घर भत्कियो

डाेटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा... The post लगातारको वर्षाले पक्की घर भत्कियो appeared first on Purbeli News.

लमजुङको भूकम्पले तनहुँमा घर भत्कियो

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधवार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५।८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो ।  विक्रम संवत् २०७२ सालको भूकम्पले चर्किएको घर बुधवारको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएक...