मोरङ– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ […]
भक्तपुर– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ क्वाछे बस्ने ४० वर्षीय दीपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराइ दिने फैसला […]
काठमाडौँ- जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना १८ वर्षपछि पक्राउ परेका छन । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए । सो घटनमा […]
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो ।चितवन साबिक गोरखा नगरपालिका-९ छेपेटारस्थित तारा उच्च म
१० चैत, काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुनसरीको बराह नगरपालिका-१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चूडामणि आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इनरुवाबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते जबरजस्ती करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ […]
काठमाडौं, २६ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ ठेगाना भएका ४१ वर्षीय राजु थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०५७ असार २३ गतेको फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान […]
मोरङ, २० भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका ५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास शुक्रबार पक्राउ परेका हुन्। जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका […]
बाँके, २९ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका ९ ढकेरी बस्ने २८ वर्षीय जित बहादुर थारूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेको २०७७ चैत १२ गतेको फैसलाले ९ वर्ष ८ महिना २२ दिन कैद सजाय तोकिई फरार […]
संखुवासभा । संखुवासभाको राम्बेनीबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आठ महिना पछि पक्राउ गरेका छन् । जबरजस्ती करणी गरेर फरार भएका मादी नगरपालिका –५ का ३१ बर्षीय ज्ञान बहादुर मोक्तानलाई आठ महिना पछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । ३१ बर्षीय मोक्तानलाई सोमबार मादी राम्बेनीबाट पक्राउ […]
The post जबरजस्ती करणी गरेर भागेका मोक्तान आठ महिनापछी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.