विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

एजेन्सी – पोर्चुगिज भेट्रान स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले तत्कालै सन्यास लिने कुनै मनस्थिति नबनाएको र सन् २०२४ को युरोकपसम्म खेल्ने लक्ष्यमा रहेको बताएका छन् । मंगलबार राति क्विनास डे ओरो (सर्वाधिक गोलकर्ता) को अवार्ड (ट्रफी) पाएपछि उनले आँफु अझैपनि केही वर्ष खेल्न लक्ष्यमा रहेको बताएका छन् । रोनाल्डोले पोर्चुगलको लागि १८९ खेलमा ११७ गोल गर्दै […]

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

फुटबल दुनियाँका स्टारमध्येका एक क्रिस्टियानो रोनाल्डो फेरि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने भएका छन् । पोर्चुगाली यी स्टार आफ्नो क्लबबाट खेल्ने निश्चित भएको कुरा युनाइडेडले पुष्टि गरेको छ । २५ मिलियन युरोमा उनी युभेन्टसबाट युनाइटेड ट्रान्सफर हुन लागेको समाचारमा जनाइएको छ । ३६ वर्षीय रोनाल्डाले ५ पटक बालेन ओिर जितेका छन् । रोनाल्डोले आफ्नो करियरमा कैयन प्रमुख फुटबल प्रतियोगितमा जितका लागि महत्त्वूर्ण भूमिका खेलेका छन् । उनले ५ पटक युरोकप, ४ पटक वर्ल्डकप खेलिसकेका छन् । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटे...

रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो। उनी ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा ५ गोल गरेका थिए। रोनाल्डोले ५ गोल गरेसँगै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका छन्।

गोल्डेन बुटको लागि रोनाल्डो अझै अघि

जारी युरोकप २०२० मा क्वार्टरफाइनलका खेल सम्पन्न हुँदासम्म पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गोल्डेन बुटको उपाधिमा अझै अघि छन् । पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोल र एक असिस्टको सहयोगमा गोल्डेन बुटको दाबेदारीमा अग्रपंक्तिमा छन् । उनलाई इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङ तथा डेनमार्कका कास्पर डोलबर्गले चुनौती दिइरहेका छन् । यद्यपि, […]

सर्वाधिक गोलकर्ताका रुपमा बाहिरिए रोनाल्डो, बनाए यस्ता किर्तिमान

बेल्जियमविरुद्धको खेलमा १–० ले पराजित भएपछि जारी युरोकपमा रोनाल्डोको यात्रा टुंगिएको छ । सन् २०२४ मा उनी ३९ वर्षको हुनेछन् । त्यसैले उनको सहभागिताको ग्यारेन्टी अहिल्यै गर्न सकिदंैन, त्यहीकारण यही युरोकप नै रोनाल्डोको करियरको अन्तिम युरोकप पनि हुनसक्छ । पोर्चुगल बाहिरिए पनि अहिलेसम्म रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचीमा ५ गोलसहित पहिलो नम्बरमा छन्, यस सुचीमा उनलाई चेक गणतन्त्रका प्याट्रिक सिकले चार गोलसहित पछ्याइरहेका छन् । रोनाल्डोले यस प्रतियोगितामा धेरै किर्तिमानहरु बनाएका

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

काठमाडाैं  : १६ औँ संस्करणको युरोकप फुटबलमा आज राति उपाधि दाबेदार मानिएका पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।समूह ‘एफ’ का यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगल जारी युरोकपमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो।३ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहेको छ। जर्मनी विरुद्धको आजको खेलमा पनि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य खेलाडीका रुपमा रहनेछन्। उन

रोनाल्डो बने युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं, असार २। पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।मंगलबार राति सम्पन्न खेलमा समूह चरणको पहिलो खेलमा साविक विजेता पार्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोको नाममा एक गोल रह्यो । घरेलु टिम हंगेरीले […]

रोनाल्डो लगातार पाँच युरोकप खेल्ने पहिलो खेलाडी

युरोकपको साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक दुर्लभ कीर्तिमान बनाएका छन् । चालू युरोकपको मंगलबार पुस्कार एरिना रंगशालामा हंगेरीविरुद्ध मैदानमा उत्रेलगत्तै रोनाल्डो लगातार पाँच युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् । सन्...

रोनाल्डो बने युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

एजेन्सी। हंगेरीविरुद्ध दुई गोल गरेसँगै पोर्चुगलका कप्तान क्रीस्टियानो रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन्। ३६ वर्षीय रोनाल्डोले यसै खेलबाट पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन्।

युरोकपमा रोनाल्डोको किर्तिमान

एजेन्सी। हंगेरीविरुद्ध खेल्ने टिमको सुरुवाती–११ मा परेसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षीय रोनाल्डोले यसअघिका चार संस्करणको युरोकप खेलिसकेका छन्। रोनाल्डोले पहिलोपटक सन् २००४ को युरोकप खेलेका थिए। उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन्। २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरोको उपाधिसमेत उचालेको थियो।