युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

काठमाडाैं  : १६ औँ संस्करणको युरोकप फुटबलमा आज राति उपाधि दाबेदार मानिएका पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।समूह ‘एफ’ का यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगल जारी युरोकपमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो।३ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहेको छ। जर्मनी विरुद्धको आजको खेलमा पनि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य खेलाडीका रुपमा रहनेछन्। उन

सम्बन्धित सामग्री

लुकाकुको चार गोलमा अजरबैजानविरुद्ध बेल्जियमको सानदार जित

काठमाडौं :  रोमेलु लुकाकुले चार गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा अजरबैजानलाई ५–० को फराकिलो अन्तरले हराएको छ।  समूह एफको शीर्ष स्थानमा रहन बेल्जियमले सानदार जित दर्ता गरेको हो। खेलको १७ औं मिनेटमा नै लुकाकूले गोलको खाता खोलेका थिए। तर २४ औं मिनेटमा अजरबैजानका एड्डी पास्कलले रातो कार्डको सजाय पाएपछि बेल्जियमले खेलमा एकतर्फी दबाब बनाएको थियो। लुकाककूले खेलको २६ औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे। उनले १४ मिनेटमा नै ह्याट्रिक गरेका थिए। उनले टिमको लागि चौथो गोल पनि ३७ ...

जगेडा खेलाडी मिक्केल एकाएक कसरी बने युरोका स्टार ?

युरोकप सुरु हुँदा २० वर्षका यी खेलाडीले प्रतियोगितामा धेरै समय मैदान उत्रन पाउने अनुमान गरिएको थिएन । किनकी, उनी टोलीका सबैभन्दा ठूला स्टार क्रिष्ट्रियन इरिक्सनको साटो ब्याकअप खेलाडीका रुपमा छानिएका थिए ।‘उनी विशेष छन् भन्नेमा कुनै प्रश्न छैन । तर कृपया, उनीमाथि धेरै दबाब नथोपरौं,’ साम्पडोरियाका तत्कालीन प्रशिक्षक क्लाउडियो रेनिइरीले मिक्केल ड्याम्सगार्डबारे भनेका थिए । उनले भनेको कुरा साँचो निस्किएको छ । जारी युरोकपले ड्याम्सगार्ड कति विशेष छन् भन्ने प्रमाणित गरेको छ ।  २०

हंगेरीलाई जित्नै पर्ने दबाब

युरोकप २०२० अन्तर्गत शनिबार साँझ ६ः४५ बजे फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ । ‘ग्रुप अफ डेथ’ मानिएको समूह एफमा रहेको फ्रान्सले आफ्नो पहिलो खेलमा जर्मनीलाई हराएको थियो । तर फ्रान्सले...

युरोकपमा वेल्सको स्थान सुरक्षित

वेल्सले २०२० को युरोकप छनोटमा स्थान सुरक्षित गरेको छ। वेल्सले युरोकपमा स्थान बनाउने क्रममा हङ्गेरीलाई २–० ले पराजित गर्‍यो। मंगलबार राति भएको खेलमा हङ्गेरीलाई पराजित गर्ने क्रममा आरोन राम्सीको प्रदर्शन उत्कृष्ट रह्यो। वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो। सो खेलमा दुबै गोल राम्सीले गरे १५ औं मिनेटमा पह...