युरोकपको साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक दुर्लभ कीर्तिमान बनाएका छन् । चालू युरोकपको मंगलबार पुस्कार एरिना रंगशालामा हंगेरीविरुद्ध मैदानमा उत्रेलगत्तै रोनाल्डो लगातार पाँच युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् ।
सन्...
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । शनिबार राति स्पेनले पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
सेभियामा स्पेनले पाएको अवसर गुमाउँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्पेनका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
खेलको २५औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै...
१ असार, काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा कीर्तिमान बनाएका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोले लगातार ५ संस्करणको युरोपियन च्याम्पियनसिप (युरोकप) खेल्ने पहिलो खेलाडी बनेका हुन् । अहिले भइरहेको १६औं संस्करण अन्तर्गत हंगेरीविरुद्धको खेलमा पहिलो रोजाइँमा मैदान उत्रिएपछि रोनाल्डोले नयाँ कीर्तिमान बनाए । ३६ वर्षीय रोनाल्डोकै कप्तानीमा पोर्चुगलले युरोकप खेलिरहेको छ । […]