काठमाडौँ: प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कार्य क्षेत्रमा विकास निर्माण कार्य पर्दैन। विकास निर्माणका कार्य हेर्ने जिम्मा विकास तथा प्रविधि समितिको छ।
तर, राज्य व्यवस्था समितिले विकास समितिको कार्य क्षेत्र मिच्दै तराई-मधेशी–काठमाडौं फास्टट्रयाकको अनुगमन गर्दैछ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७० मा व्यवस्था भए बमोजिम