अनुगमन र मुल्याङ्कन गर्ने निकायको पनि अनुगमन र मुल्याङ्कन गरौं : परशुराम मेघी गुरुङ

२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता एवं राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले नेपालले अवलम्बन गरेको विकास निर्माण सम्बन्धी पद्धति र गतिबारे संसदीय अध्ययन विषेश समिति गठनको प्रस्ताव गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले राष्ट्रिय योजना आयोगको १५ औं योजना कार्यान्वयनको अवस्था, उक्त योजनाले लिएको लक्ष्य प्राप्तीको अवस्था र आगामी रणनीति […]