दार्चुलाबाट निर्वाचित हालै विघटित प्रतिनिधिसभाका सांसद हुन् गणेश ठगुन्ना। उनी हालै प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रालयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन्। यसै जिल्लामा रहेको नेपाली भूमि थपिएर नयाँ नक्सा जारी भएको अवस्था र भूमि फिर्ता नभइसकेको अवस्थामा ठगुन्नाको कार्यकाललाई धेरैले चासोपूर्वक हेरेका छन्। यतिमात्र हैन…