१० साउन, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो । आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन सरकार वा पार्टी वा त्यसको नीतिको विरोध गर्नेहरुको निन्दाको सवालमा लडाकुझैँ द्वन्द्वात्मक शैली अपनाउनुपर्छ । ६९ वर्षीय वाङ यीसँग कुटनीतिक मामिलामा सीको विचारधारासँग ठ्याक्कै मेल खाने व्यक्तित्व छ । वृद्ध अवस्थामा उनी जति […]