एउटै मञ्चमा नृत्य, अभिनय र गायन प्रतिस्पर्धा

काठमाडौं । बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि नृत्य, गायन र अभियन सम्बन्धि प्रतियोगिता ‘१२ औं डि एस ए स्टार– २०२४’ काठमाडौंको नाचघरमा सम्पन्न भएको छ । सो प्रतियोगितामा मिनी डिएसए डान्सिङ स्टारको उपाधि अरुनिया लामिछानेले हँसिल गरेकी छिन । यस्तै नृत्य तर्फ अनुस्का श्रेष्ठ फस्ट रनरअप र कारिशा थापा मगर सेकेण्ड रनरअपको उपाधि जित्न सफल भएका […] The post एउटै मञ्चमा नृत्य, अभिनय र गायन प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मिस नेवा:का प्रतियोगी सुन्दरीले देखाए प्रतिभा

काठमाडौं । नेप्लिज फेसन होमले यस वर्ष पनि मिस नेवाः नेपाल ११४३ को आयोजना गर्ने भएको छ । जसअनुसार शनिबार प्रतिस्पर्धी सुन्दरीले अन्तर्निहित प्रतिभा प्रस्तुत गरे । ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीले नृत्य, गायन, अभिनय, वाककला, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायतका प्रतिभा प्रस्तुत गरेर निर्णायकलाई प्रभावित पार्ने प्रयत्न गरे । १७ औं संस्करणको प्रतिस्पर्धामा कृष्टि […]

‘सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय

काठमाडौं । अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन […] The post ‘सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायन र नृत्यलगायत विधामा ‘नेपाल ट्यालेन्ट हन्ट’ हुने

नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । डिजिटल अडिसन मार्फत प्रारम्भिक चरणको प्रतियोगी छनौट हुने आयोजक साइना साहारा ग्रुपले जनाएको छ ।ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा भाग लिन सक्ने बताए । सोको निर्णायमा  गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । शोकमे निर्देशक हरि शर्मा हुन् ।सोको विजेताले ५० लाखदेखि विभिन्न अवस

किरणको ‘अन्तिम इच्छा’ मा पूजा र पुष्प

शास्त्रीय गायन किरण पुञ्जले आफ्नो नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन् । गीत मार्फत गायकले करिब १२ वर्षपछि गायनमा पुनरागमन गरेका हुन् । सेन्टिमेन्टल शैलीमा तयार गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय छ ।एक युवा युवतीको प्रेमकथा देखाउन खोजिएको गीतमा बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियो   निकेश खड्काको निर्देशन गरेका हुन् ।

‘यो मुटु त तिम्रै हो’ मार्फत प्रेम परियारको ‘कमब्याक’

गायक प्रेम परियार गायनमा फर्किएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका थिए ।‘यो मुटु त तिम्रै हो’ गीत मार्फत परियारले अहिले गायनमा कमब्याक गरेका छन् । गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ ।राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय रहेको छ ।सागर प्रधानको छायाँकन र साहिल लम्सालको सम्

‘टिकटक स्टार’को खोजी

काठमाडौं– डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिभिजन रियालिटी शो ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ हुने भएको छ । शिखर नेपालले अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट प्रतिभाको खोजी गर्न लागेको हो । शोमा गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा शिवाकोटी निर्णायक छन् । आयोजकले विजेतामध्ये प्रथमलाई कार, दोस्रोलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर […]

लिटिल नेवाका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

नेवार किशोरीहरुको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषातथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदैं पुस्ता हस्तान्तरण गर्ने उद्येश्यका साथ नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवा नेपाल ११४१’का सहभागीले प्रतिभा प्रदर्शन गरेका छन् । उनीहरुले हालै ट्यालेन्ट शोमा वाक कला, गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरेका हुन् ।क्योकुसिनकाई अशोक कुमार श्रेष्ठ, मणी श्रीरत्न बज्राचार्य, इन्द्ररत्न बज्राचार्य, अनील स्थापित, डा. हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४

लिटिल नेवाले देखाए ट्यालेन्ट

‘मिस लिटिल नेवा नेपाल ११४१’ का सहभागीले प्रतिभा प्रदर्शन गरेका छन् । नेवार किशोरीहरूको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदै पूस्ता हस्तान्तरण गर्ने उद्धेश्यका साथ नेप्लिज फेसन होमले आयोजना गरेको ट्यालेन्ट शोमा उनीहरुले वाक कला, गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरेका हुन् ।क्योकुसिनकाई अशोककुमार श्रेष्ठ, मणि श्रीरत्न बज्राचार्य, इन्द्ररत्न बज्राचार्य, अनिल स्थापित, डा.हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४१ की उपविजे

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ  ११ बाट

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन आयोजना हुन लागेको नेपालका लागि यस शोको अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिले जनाएको छ । नाइस टेलिभिजन एचडीमार्फत प्रत्येक शुक्रबार र शनिबार राति ८ः ४५ बजे शो प्रशारण हुनेछ । तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क

गायनसँगै अभिनय यात्रामा नारायण

उनले गायन संगसंगै अभिनयको यात्रा समेत प्रारम्भ गरेका छन् । अभिनय यात्रा पनि उनले यसै गीतको म्यूजिक भिडियोबाट सुरु गरेका हुन् । नविनबाबु गुरुङले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा उनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाधेका छन् ।