लिटिल नेवाले देखाए ट्यालेन्ट

‘मिस लिटिल नेवा नेपाल ११४१’ का सहभागीले प्रतिभा प्रदर्शन गरेका छन् । नेवार किशोरीहरूको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदै पूस्ता हस्तान्तरण गर्ने उद्धेश्यका साथ नेप्लिज फेसन होमले आयोजना गरेको ट्यालेन्ट शोमा उनीहरुले वाक कला, गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरेका हुन् ।क्योकुसिनकाई अशोककुमार श्रेष्ठ, मणि श्रीरत्न बज्राचार्य, इन्द्ररत्न बज्राचार्य, अनिल स्थापित, डा.हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४१ की उपविजे