लिटिल नेवाका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

नेवार किशोरीहरुको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषातथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदैं पुस्ता हस्तान्तरण गर्ने उद्येश्यका साथ नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवा नेपाल ११४१’का सहभागीले प्रतिभा प्रदर्शन गरेका छन् । उनीहरुले हालै ट्यालेन्ट शोमा वाक कला, गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरेका हुन् ।क्योकुसिनकाई अशोक कुमार श्रेष्ठ, मणी श्रीरत्न बज्राचार्य, इन्द्ररत्न बज्राचार्य, अनील स्थापित, डा. हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४