बैतडी- सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्त्व दिइने यो पर्व विशेष गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् । गौरा एकादशीपछि यहाँ गौराको चहलपहल सुरु भएको दोगडाकेदार गाउँपालिका–३ की फुनडी विष्टले बताए। हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रूपमा मनाउने गरिएको छ । एकादशीको दिन गौराको […]