पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको सुरुआतसँगै […]
सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो ।
फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो ।
अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय न...
म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका […]
गलेश्वर : म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवं विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। दशैँ र…
साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेकाे खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो माैसममा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयवासीले बताएका छन् ।
जाडो छल्न काठमाण्डौलगायत अन्य क्षेत्रमा गएका स्थानीयवासी पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । अहिले खुम्बुमा विदेशी पर्यटकहरू समेत देखिन थालेको उहाँले बताउनुभयो ।
खुम्बु भित्रिनेको सङ्ख्या बढेसँगै केही दिनयता तेन्ज...
ताप्लेजुङ– ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड-१९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको । कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै पुगेका छन् । यस्तै ताप्लेजुङ […]
कोरोनाका कारण ठप्प हुन पुगेको बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । कोरोनाको सङ्क्रमण कम भएसँगै निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे हो।
कोरोनाका कारण ठप्प हुन पुगेको बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । कोरोनाको सङ्क्रमण कम भएसँगै निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे हो।
खुम्बुमा पर्यटकको चहलपहल सुरु भएको छ । शरद ऋतुमा खुम्बु भ्रमण तथा पिक आरोहणका लागि पर्यटक आउन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले जानकारी दिए । मौसम प्रतिकुल नहुँदा दुई हप्ता तेन्जिङ हिलारी विमानस्थलमा उडान बन्द भएको थियो ।क्रमिक रुपमा मौसममा सुधार आई काठमाडौं उडान हुन थालेपछि पर्यटक आउन थालेका हुन् । […]
सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढेसँगै खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो ।
साउन मसान्तसम्म सुनसान देखिएको खुम्बुमा अहिले क्रमिक रुपले विदेशी पर्यटकहरु...