१० दिनका लागि पुनः थपियो झापाको निषेधाज्ञा, खाद्यान्न पसल दिउँसो २ बजेसम्म खुल्ला

झापा – झापामा जारी निषेधाज्ञा पुनः १० दिनका लागि थपिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसिएमसीको बैठकले भदौ २० गते राति १२ बजेसम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको हो। बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, […]

सम्बन्धित सामग्री

म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार कमलविनायक लान्चाफल्चाका विभिन्न खाद्यान्न पसल अनुगमन गरी म्याद नाघका सामान नष्ट गरेको छ।...

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।...

उदयपुरमा एकल महिलाहरुको सुपथ मूल्य पसल

उदयपुरका एकल महिलाहरुको समूहले सदरमुकाम गाईघाटमा सुपथ मूल्य तथा खाद्यान्न पसल सञ्चालनमा ल्याएका छन्।...

उदयपुरमा एकल महिलाहरुको सुपथ मूल्य पसल

उदयपुरका एकल महिलाहरुको समूहले सदरमुकाम गाईघाटमा सुपथ मूल्य तथा खाद्यान्न पसल सञ्चालनमा ल्याएका छन्।...

दसैं–तिहारका लागि सहुलियत खाद्यान्न पसल सञ्चालन

नेपालीहरुको महाव चाड वडा दसंै तिहार र छट पर्व नजिकिँदै गर्दा मुगुमा असोज १ गतेबाट सहुलियत खाद्यान्न पसल सञ्चालनमा आएको छ ।खाद्य ब्यापार तथा ब्यापार कम्पनी लिमिटेड शाखा मुगुले असोज १ गतदेखि कात्तिक १५ गतेसम्मका लागि मुगुको सदरमुकाम गमगढीमा सहुलिएत खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । कम्पनीको शाखा कार्यालय मुगुबाट साबिकको खाद्यान्न प्रतिकेजीमा बितरण गरिएको […]

निषेधाज्ञा एक साता थप, भोलिदेखि किराना र खाद्यान्न पसल दिनभर खुल्ने

काठमाडौँ । मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर खुल्ने भएका छन् । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यस्तै यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् […]

काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, खाद्यान्न पसल खोल्ने तयारी

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । मङ्गलवार (आज) उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरेका छन् ।उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा यही २० गते बिहीवार सकिँदैछ । यसपछि निषेधाज्ञा खुकुलो बनाउनेबारे आज छलफल भएको र भोलि निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल...

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, खाद्यान्नका पसलसमेत खोल्न नपाइने

शुक्रबारदेखि उपत्यकामा खाद्यान्न पसल खोल्न पाइने छैन भने नियमविपरीत कार्य गर्नेलाई विभिन्न सजायको व्यवस्था गरिएको छ।

उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि