३ पुस, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १ पुस शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १४.२१ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख […]