हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासी गमबहादुर रानामगरको गुनासो छ । टर्वाइनको समस्याले विद्

सम्बन्धित सामग्री

बागलुङको पर्यटकीय गाउँ निसलेढोर, जहाँ अझै विद्युत् पुगेको छैन

बागलुङ : जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरको गाउँ हो, निसेलढोर। यहाँका स्थानीयको वेशभूषा, रीतिरिवाज र जीवनशैली नितान्त फरक छ। नेपालकै एक मात्र शिकार आरक्ष पनि यहीँ पर्छ। पुशपालन, कृषि, पर्यटन र जडिबुटी उत्पादनका लागि अगाडि रहे पनि विकासमा भने निसेलढोर वर्षौँदेखि पछाडि परेको छ।यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन्। केही समयअघि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुगेको छैन। यहाँका अधिकांश स्

जुम्लामा सौर्य ऊर्जाले गाउँ नै झिलीमिली

काठमाडौँ- जुम्लाको तिला गाउँपालिका ७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए । उनले भने, “गाउँ उज्यालो मात्र भएको होइन, […]

सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा

काठमाडौँ,२७ मँसिर । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए । उनले भने, “गाउँ उज्यालो मात्र भएको […]

विद्युत् सेवा विस्तार नहुँदा अन्धकारमय गाउँ

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौँदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् ।  चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय […]

गौरीशङ्करकाे विकट गाउँ वेदिङमा राष्ट्रिय  प्रसारण लाइनकाे विद्युत् जडान

दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ।यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा च्छोरोल्पा हिमतालको बेसक्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र वेदिङ्ग लगायतका क्षेत्रहरुमा विद्युत सेवा विस्तार गरिएको हो।स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा आवश्यक सहयोगसमे

मेलौलीका टोलहरुमा विद्युत् सेवा सुचारु हुँदै

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३ का टोलहरुमा विद्युत सेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत् सुचारु भएकोमा शुक्रबार थप ट्रान्सफर्मर राखिएसँगै गाउँ टोलहरुमासमेत विद्युत् सुचारु भएको छ । गाउँमा विद्युत् सुचारु भएसँगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मान बहादुर चन्दले बताए । विद्युत् पुगेकाले बत्ती बाल्नुका साथै […]

हुम्ला : हप्ता दिनदेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँ दियालोको भरमा

हुम्ला - एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँका स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । हप्ता दिनदेखि विद्युत् सेवा बन्द भएपछि सिमकोट गाउँपालिका–८ काे याङ्गु गाउँका बासिन्दाअन्धकारमा बस्नु परेकाे हाे ।  विद्युत् सेवा बन्द भएपछि सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरण भएकाे लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउट...

पहिलो पटक विद्युत् पुगेपछि स्थानीयवासी उत्साहित

रामपुर । पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो । करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। साविक ज्यामिरे गाउँ विकास […]

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो।प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए।&nb

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन् । धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रिएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो ।प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए ।