हामी हिन्दू धर्मावलम्बीहरूको जीवनमा जसरी दसैं, तिहार, तीजजस्ता पर्वको महŒव बढी हुन्छ, त्यसरी नै सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वलाई लिने गरिन्छ । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो, जसलाई दसैं, तिहारभन्दा पनि धूमधामसँग मनाउने गरिन्छ । गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुका साथै सुखी जीवन प्राप्त हुने जनविश्वास […]