गौरा पर्व किन र कसरी मनाइन्छ ?

काठमाडौं, भदौ १२। प्रदेश नं ७ मा आजदेखि गौरा पर्व सूरु भएकोे छ । शुक्रबार पञ्चमीका दिन घर घरमा राखेका बिरुडा (क्वाँटी) आज नौला (जलाशय) मा गएर धुने गरिन्छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न […]

सम्बन्धित सामग्री

जहाँ दसैँसँगै मनाइन्छ गौरा पर्व, पाँच दिनअघि नै लगाउँछन् जमरा

सुदूरपश्चिमको मौलिक चाडमध्ये सबैभन्दा ठूलो हो, गौरा पर्व । गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ । कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गाैरा) गौरा भनिन्छ । उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र...

जहाँ दसैँसँगै मनाइन्छ गौरा पर्व, पाँच दिनअघि नै लगाउँछन् जमरा

आश्विन शुक्ल पक्षमा मनाइने द्याँची गौरामा विरुडाको कुनै महत्व छैन,’ उनले भने, ‘घटस्थापनाको दिन गौरा घर र आ–आफ्नो घरमा विरुडाको सट्टा जमरा राख्ने गरिन्छ ।

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व, यसरी मनाइन्छ

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाइँदै छ ।

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व, यसरी मनाइन्छ

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाइँदै छ ।

गौरा पर्व मनाइँदै

काठमाडौँ - उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णालीबासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । य...

विधिवत गौरा विर्सजन

डोटी, (नेस) । सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा डोटीसहितका अन्य जिल्लामा विधिवतरूपमा विर्सजन गरिएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुरु भएको उक्त गौरा पर्व विधिवत विर्सजन गरिएको हो । जोरायल गाउँपालिका–५ की धर्मादेवी विष्टले विधिवतरूपमा गौरा विसर्जन गरेको बताउँदै भन्नुभयो– ‘ उहाँको गड्सेरा, जोरायल, वाइल, दिपायल, मुडभारा, बर्छैनलगायतका ठाउँमा बढी गौरा मनाइन्छ ।’ […]

छत–छतमा गौरा

नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि पनि पोहोरझैं कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

‘७ गते नै गौरा पर्छ’ : पञ्चाङ्ग निर्णायक समिति

गौरा पर्व सुदूरपश्चिम (सुप) प्रदेशको महत्वपूर्ण मौलिक चाड हो । सुप प्रदेशका नौवटै जिल्लामा यो पर्व धूमधामका साथ परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । भाद्र शुक्ल अष्टमीका दिन यो पर्व मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय भयो भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ ।

२१ फोटोमा हेर्नुस् टुँडिखेलमा सुदूरपश्चिमेली गौरा पर्व :: Pahilopost.com

गौरा पर्व नेपालको सुदुर पश्चिम क्षेत्रमा मनाइने महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। यो पर्व भाद्र शुक्ल को षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।  मंगलबार काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाउन एउटा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका थिए।  हेर्नुस् चन्द्र आलेले खिचेका