कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व आजदेखि सुरु भएको छ । भाद्र शुक्ल पञ्चमीबाट सुरु हुने गौरा पर्वका क्रममा आजको दिनलाई ‘बिरुडा पञ्चमी’ भन्ने गरिन्छ । यस दिन ब्रतालु महिलाले आफ्ना घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरुवात गर्ने गर्दछन् । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र […]