१०० प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

काठमाडौं, पुस ११। भारतका एक सय प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणाको नाम समावेश रहेको छ । रेप्युटेशन टुडेले सार्वजनिक गरेको उक्त सूचीमा देवयानीको नाम ४६औं स्थानमा रहेको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध राणा कम्पनीको भारत तथा दक्षिण पश्चिम एसिया हेर्ने जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिलाको उपाध्यक्ष हुन् । मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य […]