तालिबान नेता बरादर टाइम म्यागाजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा

३१ भदौ, काठमाडौं । अफगानिस्तानमा हालै तालिबानले घोषणा गरेको सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर टाइम म्यागाजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । उनी सन् २०२० मा अमेरिकासँग भएको शान्ति सम्झौताको लागि महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन् । उनैले तालिबानको तर्फबाट वार्ताको नेतृत्व गरेका थिए । बरादर निकै कम बोल्ने धेरै कुरा गोप्य राख्ने […]