काठमाडौं महानगरका मेयर साह ‘टाइम म्यागेजिन’को १०० उदयीमान सूचीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित...

सम्बन्धित सामग्री

अबको साढे तीन वर्षभित्र फोहरकाे समस्या समाधान हुन्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्।  २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

हामी अझै केही समय गाली र आलोचनामात्रै सहन तयार छौँः मेयर साह

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् । काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो […]

घरधनी दोषी हुन क्षतिपूर्ति उनीहरुसँगै माग्नू: मेयर साह

काठमाडौं, भदौ ९ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् । काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं […]

अण्डरग्राउण्डका पसल हटाउन मेयर साह ‘एक्सन’मा

काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु गरेको छ ।सोमबार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैं अण्डरग्राउण्डका पसल हटाउन ‘एक्सन’मा उत्रिएका हुन् । मेयर साहले घरधनीहरूले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरे पनि घर बनाई अण्डरग्राउण्डमा पार्किङ नबनाई पसल राख्न दिएको भन्दै […]

सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोधः मेयर साह

काठमाडौं, साउन ३१ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु(याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् । महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम […]

सार्वजनिक कार्यक्रममा नशामा लठ्ठ मेयर बालेन साह, सामाजिक सञ्जालमा विरोध र बचाउ

टेलिभिजनले लाइभ समेत गरेको एउटा सार्वजनिक कार्यक्रममा मदिरा वा अन्य कुनै नशाले लठ्ठ भएका काठमाडौं महानगरका मेयर बालेन साहको भिडियोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उक्त भिडियोमा मेयर साह मदिरा वा कुनै नशाजन्य पदार्थको अत्याधिक नशामा रहेको प्रष्ट देखिन्छ । इमेज टेलिभिजनले लाइभ गरेको नेपहपको श्रीपेच कार्यक्रमको फाइनलमा मेयर साह स्टेजमा लरबरिएको, कार्यक्रम संचालकबाट […]

ल्याण्डफिल साइटमा रंगशाला र पार्क बनाउन चाहान्छु : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिसडोलको ल्याण्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्ने चाहना व्यक्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङसँगको भेटमा मेयर साहले सो...

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले गरे पदभार ग्रहण (तस्बिर)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् ।  सोमबार काठमाडौं महानगरपालिकाको कार्यलयमा पुगेर साहले पदभार ग्रहण गरेका हुन् । आजै उपमेयर सुनिता डंगोलले पनि पदभार गरेकी छन् ।पदभार ग्रहण गर्नुअघि मेयर साह र उपमेयर डंगोलले राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका थिए ।

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट सहर बनाउन्छुः नवनिर्वाचित मेयर साह

काठमाडौं, जेठ १३। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले महानगरपालिकाका मतदातालाई परिवारका रुपमा लिएको भन्दै सबै मिलेर काठमाडौंलाई विश्वको सुन्दर सहर बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले भने, ‘हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई […]