अध्यक्षमा उठ्दा एकतामा खतरा पर्छ भन्ने चिन्ता लाग्यो : राणा

१५ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले एकता खतरामा पर्छ कि भन्ने डरले अध्यक्षको उम्मेदवार नबन्ने निर्णय लिएको बताएका छन् । नयाँ नेतत्व चयनका लागि राप्रपाको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दा राणा भने चुनावी प्रतिस्पर्धामा छैनन् । देशभरका नेता कार्यकर्ताले […]

सम्बन्धित सामग्री

एमालेमा चिन्ता : शुद्धीकरण नगरे जनताबाट अलग हुने खतरा

उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको प्रतिवेदनमा नेता–कार्यकर्ताहरुमा देखिएको जीवनशैली, आर्थिक र यौन आचरणले पार्टी जनताबाट अलग हुने खतरा रहेको उल्लेख छ ।

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता

काठमाडौँ- एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् । राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् […]

अमेरिकामा डिसेम्बर ९ देखि रेल हडतालको खतरा टार्ने संसदको प्रयास

हालैका हप्ताहरूमा बढिरहेको मालवाहक रेलमार्ग हडतालको खतरा घटेको छ । राष्ट्रपति जो बाइडेन र कांग्रेसका डेमोक्र्याटिक नेताहरूले सोमबार १ लाखभन्दा बढी युनियन सदस्यहरूको वाकआउटलाई रोक्ने कानुनलाई समर्थन गर्न सहमत भएपछि हडतालको खतरा कम भएको हो । यस कदमले व्यापार समूहहरूलाई राहत दिएको छ । अमेरिकाको राष्ट्रको माल ढुवानी आवागमन ३० प्रतिशत रोकिने खतराको बारेमा चिन्ता […]

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियो : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् । ‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने चिन्ता थपिएको […]

पाकिस्तानी तालिबान मजबुत बन्दै गएकोमा पाकिस्तानी सांसद्को चिन्ता

काठमाडौँ- पाकिस्तानका एकजना प्रभावशाली सांसद्ले पाकिस्तानी तालिबानले आफूलाई अझ सशक्त बनाउँदै गएकोबारे चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानको राष्ट्रिय सभाका प्रभावशाली सदस्य मोशिन दवारले पाकिस्तानी तालिबान अझ मजबुत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । अफगानिस्तानमा पाकिस्तानी तालिबानका हजारौँ लडाकु सक्रिय रहेको र यसबाट पाकिस्तान सरकारलाई ठूलो खतरा रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक […]

अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने खतरा : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।‘ओली सरकारले चालिस प्रतिशतको सीमासहित दल विभाजनको विद्येयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले बीस प्रतिसतको नयाँ प्रवाधान राखेर विद्येयक ल्याएको छ । यस क्रमले देशमा अस्थिर आउने निश्चित छ,’ अध्यक्ष राणाले शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने ।नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता

युरोकपले समर्थकमा हृदयाघातको खतरा! निद्रा व्यवस्थापन गर्न डाक्टरका यस्ता सुझाव

काठमाडाैं : जति–जति युरो कप फुटबलका पछिल्ला चरणका खेलहरु हुदै जान्छन्, त्यति–त्यति दर्शक एवं फुटबल समर्थकको संख्या बढ्दै जान्छ। यही बीचमा रातको समयमा निद्राको प्रभाव नगरी युरो कप फुटबलका खेलहरु हेरिरहँदा नेपालीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न थालेको छ।जिउ आलस्य हुने, निद्रा दिनभर लागिरहने, टाउको दुख्ने, छातीमा पीडा हुनेलगायत समस्या देखा पर्ने गर्छ। सुगर र प्रेसरका रोगीलाई भने हृदयघात,मस्तिष्कघात तथा ज्याने जाने सम्मको खतरा निम्ताउन सक्नेमा सम्बन्धित स्वास्थ्यकर्मीले चिन्ता

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक र

शान्ति प्रक्रियाँसँगै प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले  सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए । उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धा...