युरोकपले समर्थकमा हृदयाघातको खतरा! निद्रा व्यवस्थापन गर्न डाक्टरका यस्ता सुझाव

काठमाडाैं : जति–जति युरो कप फुटबलका पछिल्ला चरणका खेलहरु हुदै जान्छन्, त्यति–त्यति दर्शक एवं फुटबल समर्थकको संख्या बढ्दै जान्छ। यही बीचमा रातको समयमा निद्राको प्रभाव नगरी युरो कप फुटबलका खेलहरु हेरिरहँदा नेपालीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न थालेको छ।जिउ आलस्य हुने, निद्रा दिनभर लागिरहने, टाउको दुख्ने, छातीमा पीडा हुनेलगायत समस्या देखा पर्ने गर्छ। सुगर र प्रेसरका रोगीलाई भने हृदयघात,मस्तिष्कघात तथा ज्याने जाने सम्मको खतरा निम्ताउन सक्नेमा सम्बन्धित स्वास्थ्यकर्मीले चिन्ता