एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता

काठमाडौँ- एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् । राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् […]

सम्बन्धित सामग्री

यू-१९ एसिया कप : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले युएईमा हुने एसिसी यू–१९ एसिया कप खेल्दैछ । एक महिनापछि दक्षिण अफ्रिकामा हुने आइसिसी यू-१९ विश्वकप तयारीको लागि एसिया कप हुन लागेको हो । नेपालले एक महिना अघि मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपालले गत फागुनमा घरेलु टोली युएईलाई […] The post यू-१९ एसिया कप : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी first appeared on हाम्रो खेलकुद.

जलवायु परिवर्तन र सम्भावित ‘वाटरवार’

अफ्रिकामा मात्र नभई एसिया महादेशमा पनि पानीको आपूर्ति कम भई पानीको अभावले जीवन कष्टकर बन्दै गइरहेको छ र कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन सक्ने डर पैदा भएको पानीसम्बन्धी अध्ययनमा उल्लेख गरिएको छ।...

युएई यू-१९ महिला टी-२० विश्वकपमा छनोट

२७ जेठ, काठमाडौं । अर्को वर्ष दक्षिण अफ्रिकामा हुने पहिलो आईसीसी महिला टी-२० विश्वकपका लागि एसिया क्षेत्रबाट युएई छनोट भएको छ । मलेसियामा भएको एसिया छनोट अन्तर्गत बिहीबार अन्तिम खेलमा थाइल्याण्डलाई ६ विकेटले पराजित गर्दै युएई विजेताको रुपमा विश्वकपमा छानिएको हो । ६ राष्ट्र सहभागी छनोटमा युएई ५ वटै खेल जित्दै शीर्ष स्थानमा रह्यो । […]

नेपाललाई ८ रनमा अल आउट गर्ने युएई विश्वकपमा छनोट

एजेन्सी – नेपाललाई ८ रनमा अल आउट गरेको युएई आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टि२० विश्वकपको लागि छनोट भएको छ । मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईले अन्तिम खेलमा थाईल्यान्डलाई ६ विकेटले हराउँदै अपराजित रहँदै विश्वकपमा पुगेको हो । जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य […]

महिला टी-ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु-१९) महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ महिला टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको […]

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

२४ जेठ, काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । एसिया छनोटमा ६ टोली सहभागी छन् […]

१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ । मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ । नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मल...

यू–१९ महिला क्रिकेट : नेपालले मलेसियामा एसिया छनोट खेल्ने

नेपाली यू–१९ महिला क्रिकेट टोलीले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट मलेसियामा खेल्ने भएको छ ।मलेसिया क्रिकेट एसोसिएसनले एसिया छनोटको आयोजना गर्ने जिम्मा पाएको हो । आठ राष्ट्र सहभागी रहने प्रतियोगिताको छनोट सन् २०२२ को जुनमा हुनेछ ।प्रतियोगितामा मलेसिया, थाइल्याण्ड, चिन, यूएई, नेपाल, भुटान, म्यानमार र कतारले सहभागिता जनाउने छन् ।प्रतियोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।छनोटमा सहभागिताका लागि गत सात

हङकङसँगको हारले विश्वकप सपनामा धक्का

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खुड्किलोको रूपमा रहेको एसिया छनोटमा सोमबार हङकङसँग ६ विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको हो।...

अमेरिकाले नेपाललगायत १० देशलाई १ करोड ६० लाख डोज खोप दिने

काठमाडौं। अमेरिकाले नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १० देशलाई १ करोड ६० लाख कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। ह्वाइट हाउसले नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, मलेसिया, लाओस र थाइल्याण्डलाई खोप उपलब्ध गर्ने जनाएको हो। अमेरिकाले छिट्टै ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा कुल ५ करोड ५० लाख डोज खोप पठाउने तयारी गरेको छ।