सी-थ्रु ल्यापटप सार्वजनिक, स्क्रिनदेखि किबोर्डसम्म सबै पारदर्शी

मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा, लेनोभोले आफ्नो पछिल्लो आविष्कार पारदर्शी स्क्रिन र लगभ

सम्बन्धित सामग्री

सरकारी खरिद प्रक्रियालाई पारदर्शी बनाइने

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सरकारी खरिद प्रक्रियालाई थप पारदर्शी बनाइने बताएका छन् ।

टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गर्ने

टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गरेको छ । टिकटकमाथि बारम्बार अमेरिकी सरकारले डेटा सुरक्षाको विषयमा प्रश्न उठाइरहेकै कारणले टिकटकले अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गर्ने भएको हो । चर्चित सर्ट भिडियो एपले गत वर्ष देखिनै एपिआई जाँच गरिरहेको थियो र अब यो वर्ष देखि टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि एपिआइ सेयर गर्ने भएको छ ।...

मनैदेखि लेखिएका पारदर्शी कविता

‘जिन्दगी’ भित्र वर्तमान समयमा नेपाली समाजले भोग्दै आएका विसङ्गत परिस्थिति, घात–प्रतिघात, प्रेम–घृणा अनि उतारचढावको सुबोध प्रस्तुति छ। ‘जिन्दगी’ पारदर्शी छ, कतै ढाकछोप अनि जालझेल छैन। कविताको अन्तर्य सबैले देख्न सक्छन्, सबैले मनैदेखि अनुभूत गर्न सक्छन्।...

गोला प्रक्रिया पारदर्शी छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ– कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च बार एशोसिएसनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताएका हुन् । “न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा […]

सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश दिएको छ । आयोगले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै देशैभरका सार्वजनिक निकायहरुलाई यस्तो आदेश दिएको हो । आयोगको आदेशमा भनिएको छ, ‘सार्वजनिक खरीदसम्बन्धी सम्पूर्ण कार्यहरू (शुरुदेखि अन्त्यसम्म) पारदर्शी बनाउने यसका लागि प्रत्येक सार्वजनिक निकायले आफ्नो वेवसाइटमार्फत र अन्य माध्यमबाट समेत सार्वजनिक […]

जलवायुमा गरिने लगानी पारदर्शी बनाउन आग्रह

जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा गरिने लगानी पारदर्शी नभएको भन्दै सारोकारवालाहरुले लगानी पारदर्शी बनाउन आग्रह गरेका छन् ।ट्रान्सपरेन्सी नेपालद्वारा बुधबार गरेको अन्तक्रियाका सहभागीले जलवायुको लगानी पारदर्शी बनाउन अपिल गरेका हुन् । जलवायु परिवर्तनको क्षेत्रमा गरिएका स्वदेशी तथा विदेशी लगानी पारदर्शी हुन नसकेको भन्दै आगामी दिनमा पारदर्शी ढंगले अगाडी बढाउन उनीहरुले आग्रह गरेका छन् । ट्रान्सपरेन्सी नेपालका […]

पारदर्शी ढंगले काम गर्न मन्त्री अरगरियाको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राम मन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुर्ननिर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् । उनले आफू पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै […]

वीर अस्पतालमा नर्सको नियुक्ति पारदर्शी गर्न माग

नर्सहरुको छनोटमा पहुँचवालाले मात्र पाउने खतरा बढेको भन्दै पारदर्शी नियुक्तीको माग गरिएको वीर अस्पतालका एक कर्मचारीले बताए।

भ्याक्सिन आउँछ, खरिद प्रक्रिया पारदर्शी हुन्छ : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भ्याक्सिनको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन्।. सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन्। खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको समेत उनले बताए। भ्याक्सिन आयात भएको ७…