काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भ्याक्सिनको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन्।.
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन्। खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको समेत उनले बताए।
भ्याक्सिन आयात भएको ७…