सरकारी खरिद प्रक्रियालाई पारदर्शी बनाइने

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सरकारी खरिद प्रक्रियालाई थप पारदर्शी बनाइने बताएका छन् ।

सम्बन्धित सामग्री

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

२१ मंसिर, काठमाडौं । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे […]

सरकारी टेन्डरको सूचना अखबारमा छाप्न नपर्ने व्यवस्थाप्रति मिडिया सञ्चालकको आपत्ति

सरकारी खरिद प्रक्रियामा अनिवार्य बोलपत्रको सार्वजनिक सूचना प्रकाशनमा पत्रपत्रिकामा छाप्न नपर्ने व्यवस्थाप्रति सञ्चारमाध्यमका सञ्चालक तथा विज्ञापन एजेन्सीहरूले विरोध जनाएका छन् । यस्तो व्यवस्था गर्दै विद्युतीय खरिद प्रणाली निर्देशिका २०८० जारी गरेकोमा...

आयाेजना अलपत्र पार्ने यी ठेकेदार कम्पनी कालाेसूचीमा

काठमाडौं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् […]

यी हुन् कालोसूचीमा परेका दुई दर्जन कम्पनी

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् ।

यी हुन् कालोसूचीमा परेका दुई दर्जन कम्पनी

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् ।

सार्वजनिक खरिदमा सुधार

सार्वजनिक खरिद भन्नाले मूलतः सरकारी खरिद प्रक्रियालाई लिइन्छ । सरकारको दायित्व वृद्धि हँुंदै गएको सन्दर्भमा अझ यसले बढी महìव राखेको हुन्छ । वित्तीय साधन तथा स्रोतको सीमितताका कारणले सरकारलाई यसको व्यवस्थापनमा ठूलो चुनौती आउने गर्छ । यसलाई व्यवस्थित गरी सीमित स्रोत तथा साधनको अधिकतम उपयोग गराउने सन्दर्भमा सार्वजनिक खरिद प्रणालीले महìवपूर्ण योगदान पु¥याएको हुन्छ । हाम्रोजस्तो अल्पविकसित देशमा त अझै यसले बढी महìव राखेको हुन्छ ।

ओखलढुंगा मिसन अस्पतालमा नगरपालिकाले ल्याउने भयो भेन्टिलेटर

ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर खरिद प्रक्रिया अघि बढाएको छ। जिल्लामा भेन्टिलेटर एउटा पनि नभएको अवस्थामा नगरपालिकाले खरिदका लागि कार्यपालिकाको बैठकबाट निर्णय भेन्टिलेटर खरिद प्रक्रिया अघि बढाएको हो।नगरपालिकाले सामुदायिक अस्पताल मिसनमा रहेको कोभिड १९ केयर युनिटमा राख्ने गरी एक थान भेन्टिलेटर किन्न लागेको हो। सरकारी खरिद प्रक्रिया झन्झटिलो रहेको र भेन्टिलेटर बजार सहज उपलब्ध नहुने परिस्थिति रहेकाले समय लाग्न सक्ने नगरपालिकाका सूचना अधिकारी नइन्द्र राज राज

सिद्धिचरण नगरपालिकाकाे खेलकुदको लागी छुट्याएको बजेट भेन्टिलेटर खरिदमा रकमान्तर

लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालनका लागी छुट्याएको वजेट बाट कोरोना संक्रमितको उपचारका लागी भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ । जिल्लामा भेन्टिलेटर एउटा पनि नभएको अवस्थामा नगरपालिकाले खरिदका लागि कार्यापालिकाबाट निर्णय भइसकेको नगरपालिकाका प्रमुख मोहन श्रेष्टले जानकारी दिए । प्रमुख श्रेष्टका अनुसार सरकारी खरिद प्रकृया झन्झटिलो रहेको र […]

चीनसँग सरकारले माग्यो १५ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले चीनसँग विभिन्‍न उपकरणसहितका १५ प्रकारका अत्यावश्यक सामाग्री माग गरेको छ। सरकारी खरिद प्रक्रियाबाट त्यस्ता चिकित्सकीय सामग्रीहरूको खरिद गर्दा लामो र ढिलाइ प्रक्रिया हुने भएकाले मन्त्रालयले चीनसँग सहयोगस्वरूप ती सामग्री मागेको हो। केही दिनअघि...