पारदर्शी ढंगले काम गर्न मन्त्री अरगरियाको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राम मन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुर्ननिर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् । उनले आफू पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै […]

सम्बन्धित सामग्री

मालपोत र नापीका कर्मचारीले छवि सुधार्नु पर्छ : मन्त्री अर्याल

सुर्खेत : संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मालपोत तथा नापी कार्यालयका कर्मचारीलाई आफ्नो छवि सुधार्नु पर्नेमा जोड दिएकी छिन्। मालपोत तथा नापी कार्यालय वद्नाम बन्दै गइरहेको भन्दै मन्त्री अर्यालले कर्मचारीलाई चनाखो बनेर पारदर्शी ढंगले काम गर्न निर्देशन दिएकी हुन्। सर्खेतको वीरेन्द्रनगरमा मन्त्राल...