वीरगञ्ज- धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव विगार्ने एवम् द्वन्दलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै पनि संचार माध्यमबाट प्रशारण नगर्न नगराउनु जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो अनुरोध गरेका हुन् । वीरगञ्जमा सोमबार दुई पक्षबीच रौतहटमा भएको घटनालाई लिएर […]