नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।गएराति परेको मुसल्धारे वर्षासँगै  बागमती र लालबकैया नदीमा पानीको सतह बढदै...

सम्बन्धित सामग्री

तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका सिडियो इन्द्रदेव यादवले शनिवार एक सूचना जारी गर्दै  बागमती, लालबकैया नदीका साथै जिल्लास्थित सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् । लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो यादवले सतर्क रहन आग्रह गरेका हुन् । मुसलधारे बर्षाको कारण  बागमती ,लालबकैया नदि