अघिल्लो सालको दसैँ–तिहारमा कोरोना महामारीको उच्च संक्रमणका कारण आर्थिक गतिविधिहरू सुस्त बने । यो वर्ष दसैँका वेला बजारमा स्वाभाविक चहलपहल भएको छ । लत्ताकपडा र खाद्यान्नदेखि बस र हवाई कम्पनीहरूसमेत दसैँको चहलपहलले लाभान्वित...
जनकपुरधाम – जनकपुरधाममा दसैँको रौनक उत्कर्षमा पुगेको छ। यहाँको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ। यसका लागि मन्दिर तथा शक्तिपीठहरुलाई दुलहीझैँ सिँगारिएको छ। स्थानीय युवा कमिटीहरुले यहाँका मन्दिर तथा शक्तिपीठहरुलाई पूजा सुरु हुनुभन्दा हप्तौँ पहिलादेखि सरसजावटको काम गर्ने गरेका छन्। राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरलाई भने विशेषरुपले सजाइएको छ। स्थानीय […]
काठमाडौँ- पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताए । “यस पटकको दसैँ […]
तानसेन – आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका-४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडास्थित निलसागर आश्रममा […]
जनकपुरधाम – दसैँ सुरु भएसँगै जनकपुरधामको रौनक बढेको छ । राजदेवी मन्दिरसहित जनकपुरधामका अन्य शक्तिपिठहरु सजाइएको हो । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिरलाई सिंगारिएको छ भने बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिननै सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो । राजदेवी मन्दिरको सरसजावटका […]
८ असोज, कपिलवस्तु (बुद्धभूमि) । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री […]
अघिल्लो वर्ष कोभिड–१९ का कारण सोचेजस्तो दसैँको रौनक देखिएन । यद्यपि, महामारीले चाडपर्वलाई छेकेन । मास्क लगाएर, भौतिक दूरी कायम गरेरै भए पनि नेपालीले चाडपर्व माने । यस वर्षचाहिँ अघिल्लो वर्षको तुलनामा कोभिडको...
मकवानपुरको भुटनदेवी मन्दिरमा विगतका वर्षमाजस्तो दसैँको रौनक देखिएको छैन । विगतका वर्षमा दसैँको घटस्थापनादेखि नै दर्शनार्थीहरूको भिड लाग्ने भुटनदेवी मन्दिरमा यसपाली भने खासै रौनक देखिएको छैन ।भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले नवरात्री सुरु भएपछि मन्दिरमा जसरी दर्शनार्थी आउने गर्दथे, त्यो भिड नदेखिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले पनि मन्दिरमा भक्तजनको उपस्थिति कम भएको हुन सक्ने उनको भनाइ छ ।भुटनदेवी मन्दिर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा अवस्थित एक प्र