जनकपुरधाम । जनकपुरधाममा दसैँको रौनक सुरु भएको छ ।
दसैँको लागि यहाँको शक्तिपीठ मन्दिरहरू विभिन्न प्रकारले सजाइएको छ । फूल र पण्डालले ठाउँ–ठाउँमा स्वागतद्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरू लगाएर भव्य बनाइएको छ ।
राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा निकै आकर्षक सजावट गरिएको छ भने बौद्धिमाई, अमरखाना माई, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरू पनि झकिझकाउ बनाइएका छन्...
जनकपुरधाम । जनकपुरधामको चोक–चोक अहिले झिलिमिली बनेको छ । यहाँको बजारदेखि शक्तिपीठ बेहुली झैँ सिङ्गारिएको छ । भिडभाड पनि उत्तिकै छ । शक्तिपीठमा विशेष पुजा गर्नेको घुइँचो लागेको छ । नवरात्रिभरि यहाँ विशेष पूजा गर्ने चलन छ ।
राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढङ्गले सजाइएको छ । जहाँ मानिसहरू...