१२३ योगदानकर्ताका आश्रित परिवारले पाउन थाले मासिक पेन्सन

नयाँ युगको सुरुआतका रूपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गरेको छ। २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिएको थियो।...

सम्बन्धित सामग्री

छत्रकोट गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई पनि पेन्सन दिने

२१ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ । यसअघि गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको थियो । अब ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस्था गर्न लागिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । […]

मासिक एक लाखसम्म पेन्सन

सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म  पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९

तीनजना पत्रकारले पाउने भए सरकारी पेन्सन

काठमाडौं : नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएकाे छ।यसरी पेन्सन पाउनेहरुमा पद्मभक्त खरेल ७७ वर्ष मासिक दस हजार रुपैयाँ, निरोधराज पाण्डे ७३ वर्ष मासिक सात हजार रुपैयाँ र चिरञ्जीवी अर्याल ६७ वर्ष मासिक पाँच हजार रुपैयाँ रहेका छन्।पत्रकार वृत्तिकोष तथा सञ्चालन समितिका अध्यक्ष,  सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा यही असार २४ गते बसेको बैठकले निर्णय गरे अनुसार २०७९ साउन महिनादेखि मासिक रुपमा उमेर अनुसार ३ जना जेष्ठ

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक  पाँच सय उपलब्ध गराउने बताए। उनले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताएका छन् । […]

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने

रुकुम - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ । गाउँपालिकाको गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार पाका किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निर्णय अनुसार कार्यक्रम कार्यान्वय हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमकाे सुरुवात गर्न लागेको हो । चालु आर्थिक वर्ष ०७८/०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो। ग...

सामाजिक सुरक्षा कोषबाट आश्रित परिवारले पाउन थाले मासिक ४४ हजारसम्म पेन्सन

सामाजिक सुरक्षा    कोषको    योगदानमा    आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा  मृत्यु  भएका  व्यक्तिका  आश्रित परिवारले  मासिक  ४४  हजार  रुपियाँसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिककोषले सामाजिक सुरक्षा   योजनामा   आबद्ध   भएर   योगदान गरिरहेका  बेलामा  विभिन्न  कारणले  मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँस...

मृतक योगदानकर्ताका परिवारलाई कोषको मासिक पेन्सन

सामाजिक सुरक्षा कोष र वित्तीय संस्थाका कर्मचारीको विवाद अदालतमा विचाराधीन रहेको बेला एक वित्तीय संस्थाका मृतक कर्मचारीका परिवारले भने पहिलो पटक पेन्सन सुविधा लिएका छन् ।कोषले बुधबार लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी दिक्त्तेल रुपाकोट मझुवागढी नपा बस्ने उपेन्द्र भट्टराईका बुबाआमा देराज र ढकमाया भट्टराईले जीवनभर मासिक १६ हजार १९१ रुपैयाँ पाउने गरी सम्झौता गरेको […]

किसानलाई पेन्सन दिने तयारीमा चौरजहारी नगरपालिका

पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ । आव २०७७/७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका …

मासिक पेन्सन सिधै बैंक खातामा पठाउन सुरु

काठमाण्डाै – अवकाश प्राप्त सरकारी कर्मचारीको मासिक पेन्सन सिधै बैंक खातामा जम्मा हुन सुरु भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले आज निवृत्तिभरण रकम विद्युतीय कोष हस्तान्तरण सेवाको सुरुवात गर्नुभएको छ । यो सेवामार्फत मासिक पेन्सन सिधै बैंक खातामा जानेछ । यसबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ झण्डै दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रककको कार्यालयले जनाएको छ । सेवाको शुभारम्भ गर्दै मरासिनीले विद्युतीय नेपाल अवधारणा अन्तर्गत यो सेवा सुरु गरिएको बताउँदै छिटो...

पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न शुरु

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम शुरु गरेको छ। महासंघ मकवानपुर शाखाले आजबाट पेन्सन वितरणको काम शुरु गरेको हो। पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरण गर्न शुरु गरिएको हो। पेन्सन…