प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा उद्घाटन गर्दै छन् ।बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् । धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन ।साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन । निर्माणले पूर्णता पा

सम्बन्धित सामग्री

ठडियो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन (फोटोफिचर)

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरेका छन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि गर्दै पूनर्निमित धरहराको उद्घाटन गर्नु भएको हो । २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्काएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहराको उचाइ जमिनबाट ८३ दशमल ८५ मिटर रहेको राष्ट्रिय […]

धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे। सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा…

धरहरासँगै ढलेकी रमिलालाई सम्मान, पुनर्निर्माणमा योगदान पुर्याएकालाई प्रशंसा पत्र

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ । आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो। २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी ...

प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन (लाईभ-भिडिओसहित)

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् । अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ । पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

प्रधानमन्त्री ओलीद्वारा २२ तले पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। आज एक समारोहकाबीच प्रधानमन्त्री ओलीले २२ तले पुनर्निर्मित धरहराको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा २०७२ मा 'मेरो धरहरा मै बनाउँछ' अभियान सुरु गरेका थिए। २०७५ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको काम सुरु गरेको थियो। २०७२ सालको भूकम्पमा भत्किएको धरहरा ६ वर्षपछि पुनः ठडिएको हो।

बन्यो धरहरा, नवनिर्मित धरहराको औपचारिक उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो ।  सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ ।

प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार ग...

आज धरहरा उद्घाटन हुँदै

काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्। उद्घाटनका क्रममा पुनर्निर्माण प्राधिकरणले सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरेको छ। धरहरा पूर्ण रुपमा बनिनसकेकाले सर्वसाधारणको लागि भने खुला गरिने छैन। धरहरा पहिले ११ तले थियो भने हाल २२ तला निर्माण भइसकेको छ। धरहरामा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ।