फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने

काठमाडौं । आगामी फागुन ९ गते मंगलबार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने छन् । आयोजक आइ लाइभ नेपालले ‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरुका […]

सम्बन्धित सामग्री

एन्फाबाट खोसियो दशरथ रंगशाला

अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको छ।...

प्रधानमन्त्री प्रचण्ड दशरथ रंगशालामा

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ दशरथ रंगशाला पुगेका छन् । प्रधानमन्त्री कप थ्री नेसनको अवलोकनका लागि उनी दशरथ रंगशाला पुगेका हुन् । अहिले नेपालले लाओसविरुद्ध अन्तिम खेल खेलिरहेको छ ।

नेपालले दशरथ रंगशालामा ५०औं खेल खेल्दै

२९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ । नेपालले दशरथ रंगशालामा […]

दर्शकले खचाखच दशरथ रंगशाला (फोटो फिचर)

काठमाडौँ– दशरथ रंगशालामा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो। सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३–१ गोलको जित हासिल गरेको छ। खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामु दुई गोलले पछि रह्यो। अनिताले […]

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो । एन्फाले गठन गरेको साफ आयोजक कमिटीका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् । एक हप्ता सरेको महिला […]

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो । एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् । एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्न...

जनकपुरधामको दशरथ तलाउमा स्नान गर्नेको भिड

जनकपुरधाम । नेपालगञ्जका निरा खनाल घरका सबै सदस्यका साथ जनकपुरधामको दशरथ तलाउमा स्नान गर्न एकदिन अघि नै आएका थिए । उनको सपरिवारले दशराहा तिथिका दिन दशरथ तलाउमा स्नान गर्नुका साथै दशरथ मन्दिरमा विशेष पूजापाठ गरे । कुनै नजिकका नातेदारले दशराहा पर्व र दशरथ तलावको महत्व बताएपछि जनकपुरधाम आएको उनको भनाई छ । सिन्धुलीका मोहन कार्की […] The post जनकपुरधामको दशरथ तलाउमा स्नान गर्नेको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक.

मरिससविरुद्धको दुवै खेल दशरथ रंगशालामा

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । ने

दशरथ रंगशालामा देखियो यस्तो क्रेज(फोटोफिचर)

काठमाडौँ, १७ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल खेल्दैछ । करिब ६ वर्षपछि दुवै राष्ट्रबीच मैत्रीपूर्ण खेल हुदैछ । दशरथ रंगशालामा हुन गइरहेको खेलमा दर्शक निकै उत्साहित देखिएका छन् । कोरोना भाइरस महामारीलाई मध्येनजर गरी स्वास्थ्य मन्त्रालयले जारी गरेको मापडण्ड अनुसार दर्शकसहित अहिले खेल हुँदैछ ।आज करिब रंगशालामा ५ […]